नेकपा नेतृ रामकुमारी झाँक्री रिहा
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![नेकपा नेतृ रामकुमारी झाँक्री रिहा](https://www.sauryapatra.com/wp-content/uploads/2021/02/2021-02-11_Ramkumari-Jhakri-3333-Reles-793x500.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
बिहीबार दिउँसो १ बजे प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।
उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।उनलाई झण्डै पाँच घण्टा प्रहरीले हिरासतमा राखेको थियो ।