अब एमालेतिरै फर्कने परिस्थिति बन्यो: नेता नेपाल


  • अब एमालेतिरै फर्कने परिस्थिति बन्यो: नेता नेपाल
  • काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् । “अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।” उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए । “हाम्रो हृदय विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ,” उनले भने, “अब एमाले एमालेतिर हुने परिस्थिति बन्यो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *