सौर्य पत्र

शिक्षकको आन्दोलन फिर्ता, आजबाट विद्यार्थी भर्ना सुरु

काठमाडौं : २९ दिनदेखी चलिरहेको शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ ।सरकारसँग ९ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो ।  बुधवार शिक्षामन्त्री रघुजी पन्तसँग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए । तीनै सहमतिका विषय मन्त्रिपरिषद्बारा पारित भएका थिए । आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि आज बिहीवारबाट नै विद्यार्थी भर्ना सुरु हुने भएको छ । शिक्षकहरुको माग सम्बोधन गर्ने सहमति भएपछि शिक्षकहरुको आन्दोलनको सम्पूर्ण कार्यक्रम पनि फिर्ता भएको मन्त्री पन्तले

पत्रकारीताको आडमा व्यावसायीलाई धम्क्याउदै उदय श्रेष्ठ

नेपालगन्ज : नेपालगंजमा रहेर पत्रकारीता गरिरहेका उदय सिंह श्रेष्ठलाई प्रहरीले मेडिकल व्यवसायीलाई धम्की दिँदै लाखौं रुपैयाँ माग गरेको आरोपमा पक्राउ गरेको छ। सोमबार साँझ पक्राउ परेका उदयले मेडिकल व्यवसायीलाई आफूले माग गरेको पैसा नदिए समाचार हालेर व्यवसाय नै ध्वस्त पारिदिने धम्की दिदै आएको जाहेरी परे पश्चात् बांके प्रहरीले पक्राउ गरेर थप अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) दिपक पातलीले बताए । श्रेष्ठले मेडिकल व्यवसायीलाई अति दुख दिएर पैसाको बार्गेनिङ गरेको

प्रहरीका ६ जना डिआइजी एआईजीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। गृह मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको हो । डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको ४ वैशाखको बैठकले बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रहरीका ६३ एसपीको सरुवा, रुपन्देहीमा क्षेत्री, बांकेमा घर्ती

काठमाडौं : प्रहरी प्रधान कार्यालयले आज सोमबार नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा/काज गरेको छ ।  सोमबार गरिएको सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् । पाल्पा, रुपन्देही, झापा, बांके, महोत्तरी, सर्लाही, कैलाली, काभ्रे, बागलुङ, चितवन, गोरखा, स्याङ्जा,  जिल्लाका प्रहरी प्रमुखहरु फेरवदल भएका हुन् । जसमध्ये चितवनमा गोविन्द पुरी, बांकेमा राम प्रसाद घर्ती, रुपन्देहीमा प्रदिप क्षेत्री, रौतहटमा नेत्रमणी गिरी, झापामा राजन लिम्बू, महोत्तरीमा हेरम्ब शर्मा, काभ्रेमा कोमल विक्रम

सुर्खेतमा फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, यरिचोक तनावग्रस्त

सुर्खेत : वीरेन्द्रनगरको यरिचोकमा फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।  मृतकका आफन्तले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढालाई ठक्कर दिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो। आज सोमबार मृतक परिवारले यरिचोकमा सडक बन्द गर्दै आक्रोश प्रदर्शन गरेका छन्। 

पदिय दुरुपयोग गर्दै पत्रकारलाई ‘दलाल’ भनेपछी प्रजिअ र एसपी विवादमा

नेपालगंज : बाँकेको मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत बरिष्ठ संवाददाता शुभाकर विश्वकर्मा माथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दलाल भन्ने शव्द प्रयोग गरेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएको छ । विज्ञप्ती जारी गर्दै महासंघले एक जना व्यक्तिले नागरिकता नपाएको विषयमा समाचार संकलन हेतु प्रमुख जिल्ला अधिकारीलाई वैशाख ५ गते शुक्रबार दिउँसो फोन सम्पर्क गर्दा पत्रकार विश्वकर्मा माथि प्रजिअ जोशीले घोर आपत्तिजनक शब्द प्रयोग गर्नु

साउन २३ गते देशभर ‘सिटामोल’ आउदै

काठमाण्डौ : चलचित्र “सिटामोल” आगामी साउन २३ गते बाट प्रदर्शन हुने भएको छ । बैशाख १ गते  नयाँ वर्षको अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।I प्रदीप भारद्धाज र निर्देशक सानेको लेखन रहेको चलचित्र ‘सिटामोल’ मा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ भने जानुका बिस्वकर्म, समीप निरौला, हिमावाला गौतम ,सुशिल पोख्रेल, दिनेश रेग्मी ,लगायत का कलाकार हरुको अभिनय हेर्न पाइन्छ ।  बाबुल

प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ : नेपाल प्रहरीका ६ जना नायव महानिरीक्षक (डीआईजी) हरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ । आज बिहिबार बसेको बढुवा समितिको बैठकले सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ,दोस्रोमा लालमणी आचार्य, तेस्रोमा कृष्णहरी शर्मा पोखरेल क्रमश दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक

प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार साँझ अवेर बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो । वढुवा हुने वरिष्ठ सईहरु सई भएको १८ वर्षपछी वढुवामा परेका हुन ।

वीरगञ्जमा दुई समुदायबीच झडप, २५ प्रहरीसहित ३७ जना घाइते

वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिबार दिउँसो दुई धार्मिक समूहबीच भएको झडपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् । विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपपछि साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कफ्र्यु लगाइएको छ । उक्त झडपमा १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र