सौर्य पत्र

समाचार लेखेको विषयमा वडाध्यक्ष वर्माले दिए पत्रकारलाई धम्की

वडाध्यक्ष वर्मा नेपालगंजज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले समाचार लेखेको विषयमा एकजना पत्रकारलाई धम्क्याएका छन । कारकादो देखि पश्चिम् तर्फ जाने विशाल चोक अन्तर्गतको बाटोमा निर्माण गरिएको बाटोको ढलको ढक्कन भत्किएर रातिको समयमा दुर्घटना निम्त्याउने खतरा बढे पछि नील खबरका स्थानीय अनलाइनमा पत्रकार संगिता पाठकले समाचार लेखेकि थिइन् । साेहि विषयमा आज दिउँसो संगीता पाठकलाई वडाध्यक्ष वर्माले फाेन गरेर समाचार किन लेखेको विषयमा प्रश्न गर्दै

कांग्रेसको १४ औं महाधिवेशन सर्यो, भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन केही दिन पर सारिएको छ । वडा अधिवेशन साउन ६ बाट सुरु गर्ने तयारी रहेको छ ।शनिबार देउवा निवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन जसरी पनि ताेकिएकै समयमा गर्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका थिए।बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जिम्मेवारी बाँडफाँड गर्न बाँकी

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गाेपनियताको सपथ लिएका छन् । पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरीशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ मन्त्री नियुक्त भएका छन् । पोखरेलले मन्त्रिपरिषद विस्तार गरे पनि जिम्मेवारी भने तोकेका छैनन् । सबै मन्त्रीले विना

स्वतन्त्र सांसद दीपक मनाङे पुन मन्त्री बन्ने पक्का

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ । मनाङेले समर्थन गरेकै कारण नयाँ सरकार गठन सम्भव भएकाले उनलाई सुरुमै मन्त्री बनाउन लागिएको एक नेताले बताए । उनलाई युवा

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका थिए ।

सामाजिक संजालमा सकृय हुँदै महानायक हमाल

काठमाडौं । सामाजिक संजालमा खासै चासो नदिने महानायक राजेश हमाल  पछिल्लो समय सामाजिक संजालमा छाउन थालेका छन । त्यसो त सामाजिक संजालमा अरु स्टारका मिलियन फलोअर्स हुँदा पनि उनले खासै चासो दिदैनथे । दर्शकलाई उनका पर्सनल कुराहरु विरलै थाहा हुने गर्थ्यो । तर जब विवाह गरे तब देखि राजेश समाजिक संजालमा निकै सकृय देखिन्छन । पछिल्लो समय महानायक हमाल फिल्मसंगै सामाजिक संजालमा निकै सकृय छन्। उनका सामाजिक संजालमा डिनर गरेको,

स्नातक तह परीक्षाको नतिजा यसै साताभित्र प्रकाशन हुने

काठमाडौं । विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् । शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका

ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण, पाँच जना घाइते

सुर्खेत । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीकाे टाेलीमाथी सुर्खेतमा आक्रमण भएको छ । राहत बाड्न सुर्खेत पुगेको बेला शुक्रबार राति स्थानीय केही ब्यक्तिहरुले आक्रमण गरेका हुन ।वडा नम्बर १३ काे करे खाेला नजिकै खाना खाएर फर्कने क्रममा आफुहरुमाथी एकासी ढुंगामुढा सहित आक्रमण भएको शाहीको टाेलीले बताएको छ ।आक्रमण बाट शाही सहित पाँच जना घाइते भएका छन । आक्रमणमा अभियानका दुई जनालाई अलि बढि चाेट रहेको र अरु सामान्य घाइते भएको प्रहरीले

नेपाल अष्ट्रेलियासंग पराजित

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफमा २–० गोलले पछि रहेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । नेपाली टोली पहिलो हाफमा १० खेलाडीमा समेटिएको थियो । नेपालका खेलाडी रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको ४६ औँ मिनेटमा रोहितले

जसपाका ठाकुर-महतो समूहले नयाँ दल दर्ताको तयारी गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ दल दर्ता तयारीमा जुटेको हो । जसपा कार्यकारिणी समिति ५१ सदस्यीय छ । जसमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट २६ र संघीय समाजवादीबाट २५ जना थिए । तर, तत्कालीन राजपाका