मंसिर ६ मा हुने धारा नेपालगन्ज म्याराथनमा अफरै अफर
नेपालगंज : मंसिर ६ गते शनिवार हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । यसबर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा