सेलिब्रेटी

लोकप्रिय गायक प्रकाश सपुतले आज ३० औं जन्मदिन मनाउँदै

आज गायक प्रकाश सपुतको जन्मदिन परेको छ । गायक तथा निर्देशक/अभिनेता सपुतले आज आफ्नो ३०औँ जन्मदिन मनाउँदै छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा फरक शैलीको सुरुवात गरेर लोकप्रिय बनेका गायक सपुतले बोल माया, गलबन्दी, नमस्कार, दोहोरी ब्याटल लगायत दर्जनौँ गीत गाएका छन् । गीत सङ्गीतको माध्यमबाट समाजमा यथावत् विभिन्न पाटोलाई उजागर गर्ने कोसिस गर्ने गायक सपुतले पछिल्लो समय म्युजिक भिडियो ‘बदला बरिलै’ निर्देशन गरे जसले उनलाई थप दर्शकको प्रेम दियो

नायिका निता ढुंगानाको आज जन्मदिन

नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् । सन् २००८ मा रिलिज भएको चलचित्र ‘अजम्बरी नाता’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नीताले हालसम्म नोटबुक, छ एकान छ, पञ्चायत लगायत आधा दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोमा निकै रुचाइएकी उनले पछिल्लो समय गणेश भजन गाएर गायनमा समेत

निर्माता रोहित अधिकारीको नया फिल्ममा अनमोलको सम्भावना कति ?

निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् । रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका छन् । उनै, रोहित आफ्ना अघिल्ला २ चलचित्रमा जस्तै

यो उमेरमा प्रेम सम्बन्धको प्रश्नले दिक्क करिश्मा

आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिचकिचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा व्यथित असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन्

अक्षय कुमार भन्छन्, 'दैनिक रूपमा गहुँत पिउँछु

बलिउड अभिनेता अक्षय कुमार ५३ औँ वर्षमा पुग्दा सम्म पनि युवा अवस्था झैँ फिट र फुर्तिला छन् । उनी आफ्नो दैनिकी नियममा मात्र बसेर बिताउँदैनन् खानपिन देखी सुत्ने उठ्नेसम्म निकै ख्याल राख्छन् । उनले दैनिक व्यायाम तथा खाने बानीमा निकै सजग छन् । आफ्नो स्वास्थ्यलाई लिएर सधैँ गम्भीर अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका छन् । यस खुलासा उनले ‘इन टु द वाइल्ड’ कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती कारागारमै बस्नुपर्ने

एजेन्सी । सुशान्त सिंह आत्महत्या प्रकरणमा प्रक्राउ परेकी रिया चक्रवर्ती अर्थात् सुशान्तकी प्रेमिका र उनका भाइ शाेभिक २२ सेप्टेम्बरसम्म जेलमै रहने भएका छन् । जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि उनीहरू एक हप्ता जेलमै रहने भएका हुन् । जेलमा रिया र शाेभिकसँगै दीपेश सावन्त, शमूएल मिरान्डा, जैद, बासित, परिहार पनि रहेका छन् । सुशान्तलाई ड्रग्स दिएकाे आरोपमा उनीहरु पक्राउ परेका हुन् । एनसीबीले सबैसँग साेधपुछ गरिसकेकाे

आयुष्मानसँग ट्युसन क्लासमा भेट भएको थियो ताहिराको

काठमाडौं – बलिउडका चर्चित अभिनेता तथा गायक हुन् आयुष्मान खुराना । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका आयुष्मानले फिल्मबाटै चर्चा कमाएका छन् । उनका पछिल्लो फिल्महरु दर्शकले निकै रुचाएका छन् । ताहिरा कश्यपसँग विवाह गरेका आयुष्मानले फिल्मसँगै परिवारलाई पनि महत्व दिने गर्छन् । पछिल्लो समय उनकी पत्नी ताहिरा पनि चर्चामा छिन् । उनले क्यान्सरलाई जितेसँग भारतिय मिडियामा चर्चामा आएकी हुन् । ताहिराले एक शोमा पति आयुष्मानसँगको प्रेमसम्बन्धबारे खुलेर कुरा गरेकी छिन्

अभिनेता जीवन लुइँटेलको आज जन्मदिन

काठमाडौ । नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउदैछन्। जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा सुभकामनाको ओइरो लागेको छ । नेपालि चलचित्रमा छुट्टै पहिचान बनाउन सफल उनले चलचित्र ‘नाई नभन्नु ल’ बाट निकै चर्चामा आए ।   हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । वैबाहिक बन्धनमा बाँधिएपछि अमेरिका गएका उनी अहिले उतै समय बिताइरहेका

भोकमरी परेकालाई खाना खुवाउँदै नायिका एलिजा गौतम (फोटो)

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन्

साम्राज्ञी आफ्नो पारिश्रमिक घटाउन तयार

सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य