हलिउड/बलिउड

बलिउडलाई उकास्‍न पारिश्रमिक कटौतीका लागि माधुरी पनि तयार

काठमाण्डौ बलिउड चलचित्र निर्माताहरूको सहयोग स्वरूप अभिनेत्री माधुरी दीक्षित पारिश्रमिक कटौतीका लागि तयार भएकी छन् । लकडाउनका कारण थला परेको बलिउड इन्डस्ट्रिलाई उकास्न बलिउड कलाकारहरू अघि बढिरहेका क्रममा माधुरीले पनि सहयोगको हात अघि बढाएकी हुन् । हालै एक भारतीय मिडियालाई दिएको अन्तवार्तामा माधुरीले यस कुराको जानकारी दिएकी हुन् । मिडियासँग कुरा गर्दै उनले निर्माताहरूको सहयोगका लागि आफ्नो पारिश्रमिकमा कटौती गर्नुपरे पनि तयार भएको र चलचित्र क्षेत्रलाई पुनः बलियो बनाउन सबैले

विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य

काठमाण्डौ सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् । क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष…आज..जुन ३, १९७३…!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने हामी (जया) केही अरू साथीहरूसँग

अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा

काठमाण्डाै १९ जेठ । वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ

एक यस्तो टेलिफिल्म जसले भारतको राजनीति र धर्मलाई सदाका लागि बदल्यो

बीबीसी/राहुल वर्मा सन् १९८० को बीचको समयमा म मेरो ठूलो परिवारका अन्य सदस्यलाई भेट्न नयाँ दिल्लीमा आउने–जाने गर्थेँ । किशोरकालमा हिँडिरहेको मेरो लागि दिल्ली एक अलग संसार थियो । तर बसाईमा लण्डनमा मैले पढ्ने गरेको ब्याट्म्यानका कमिक्स छुट्थे र त्यसको साटो अमर चित्रकथा कमिक्सका किताब हात पथ्र्यो । लण्डनका टिभीमा चार वटा च्यानल आउँथ्यो भने भारतमा एउटै दुरदर्शनमा सीमित हुनुपथ्र्यो । त्यो समय दुरदर्शनको सबैभन्दा चर्चित कार्यक्रम थियो, रामायण ।

एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा

१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे

बेलायत उत्रिए नेपाल आइडल विजेता

कार्तिक १६, २०७४-‘पहिलो बेलायत भ्रमणबाट निक्कै उत्साहित छौं,’ बुधबार लन्डन हिथ्रो टर्मिनल फोर उत्रंदा केही आयोजक र शुभचिन्तकलाई छिचोलेर नेपाल आइडल विजेताहरु सञ्चारकर्मीसँग बोल्दै थिए, ‘यूकेको चिसो मौसममा तताउन हामी आइपुगेका छौं । सबैले साथ दिनुहोला ।’ नेपाल आइडल बुद्ध लामा केही थकित देखिन्थे तर उत्साहित । ‘रक टाइपका गीतले माहोल तताउनेछु’, आफ्नो ड्रिम ल्याण्ड बेलायतका दर्शकलाई केही फरक खुराक दिने सोच बनाएका लामाले कान्तिपुरसँग भने, ‘लोक र आधुनिक गीत

५२ बर्षमा साहरुख, जान्नुहोस् उनको जीवनका १० किस्सा

बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् । साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् । साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग

सिद्धार्थ मल्होत्रा बने ओप्पो मोबाइलको नयाँ ब्राण्ड एम्बेसडर

१५ कात्तिक, काठमाडौं । बिश्वको चौथो ठूलो मोबाइल फोन उत्पादक ओप्पोले भारतीय अभिनेता सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो समयदेखि चिरपरिचित भारतीय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसँग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ । हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी