यो उमेरमा प्रेम सम्बन्धको प्रश्नले दिक्क करिश्मा
आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिचकिचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा व्यथित असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन्