विप्लव र सरकारबीच आजै वार्ता गर्ने तयारी
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज बेलुकासम्म वार्ता हुने भएको छ । वार्ताका लागि दुबै पक्षबाट गठन भएको समिति अहिले आन्तरिक तयारीमा जुटेको छ । विप्लव समूहको नेकपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राखेपछि सरकारी वार्ता टोली आन्तरिक छलफलमा जुटेको छ । गृहमन्त्रालय मार्फत प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने तयारीमा सरकार जुटेको छ । यस्तै विप्लव समूहका वार्ता टोली पनि आफ्ना एजेण्डाहरुलाई लिपिवद्ध गर्नमा जुटेको सो