विशेष समाचार

बैंकहरुको निक्षेप संकलनमा कमी कर्जामा वृद्धि

काठमाडौं । पछिल्लाे समय बैंकहरुको कर्जा लगानी लगातार बृद्धि हुन थालेको छ। माघ दोस्रो हप्ता बैंकहरुको निक्षेप संकलन घटेको भए पनि कर्जा लगानी भने बढ्दै गएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउछ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार, गत एक सातामा बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। तथ्यांक अनुसार पछिल्लो समय निक्षेप भन्दा कर्जाको बृद्धिदर उच्च छ। पछिल्लो एक सातामा निक्षेप संकलनमा

प्रहरीका १६  डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले सोमबार बढुवा सिफारिस गरेको हो । एसपी वढुवामा भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन् । वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ,

नागरिक मार्चमा प्रहरी हस्तक्षेप पत्रकार वाग्लेसहित कैंयौं घाइते

काठमाडौं । कमलपोखरीबाट बालुवाटार गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा पत्रकार तथा अभियन्ता नारायण वाग्लेसहित कैयौँ घाइते भएका छन् । शान्तिपूर्णरुपमा अघि बढेको जुलुसलाई प्रहरीले रोकेको थियो । प्रहरीले शान्तिपूर्णरुपमा अघि बढेको जुलुसमाथि पानीको फोहोरा तथा लाठी प्रहार गरेको थियो । “हामी सरकारलाई दुईवटा कुरा भन्न जानेवाला थियौँ,” प्रहरी हस्तक्षेपका क्रममा घाइते भएका वाग्लेले भने, “शान्तिपूर्णरुपमा गएका थियौँ । हामीमाथि बल प्रयोग गरिएको छ । जुन

चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच झडप २४ सैनिक घाइते

काठमाडौं । चीन र भारतको सीमा क्षेत्रमा दुवै देशका सैनिकहरूबीच फेरि झडप भएको खबर आएको छ । गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । इन्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाएको हो । सञ्चारमाध्यमको दाबी अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको समाचारमा उल्लेख छ । अहिले झडप भएको

प्रचण्ड-माधव समूहले १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । आज पेरिसडाँडामा नेकपा संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषणा गरिएको कार्यक्रम अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८

नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जादै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौं उपत्याका बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका हुन् । प्रधानमन्त्रीले आज दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्दैछन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । तर, आज प्रधानमन्त्री ओलीले उक्त पुलको उद्घाटन

सावित्राको चार गोलले राष्ट्रिय महिला फुटबलमा एपिएफ विजयी

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो । एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी

मेस्सी विना बार्सिलोनाको अर्को विजयी

एजेन्सी । सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे । मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ९ करोड ७४ लाख ६४ हजार ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार ३०१ जना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्मा २१ लाख १२ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६८८ कोरोना संक्रमितको मृत्यु भएको छ

बजेटको अर्धवार्षिक समीक्षा : विकाश वजेट १५ प्रतिशत पनी खर्च भएन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो। समीक्षा कार्यक्रमका अनुसार, २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४०) प्रतिशत र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६.०८) प्रतिशत छ। यस्तै वित्तीय व्यवस्था २२ अर्ब ५७ करोड रुपैयाँ (१३.०६) प्रतिशत छ ।   अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९