रुकुम पुर्वमा अठार किलो ५०० ग्राम अफिस सहित तीन जना पक्राऊ
रुकुम पुर्व । रुकुमपुर्व प्रहरीले १८ किलो ५०० ग्राम लागुऔषध अफिमसहित तीनजनालाई पक्राउ परेका छन् । ठूलो परिमाणको अफिमसहित उनीहरुलाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले भुमे गाऊपालिका-३ झुम्लावाङ रुकुम पुर्वका ३४ वर्षीय तारा प्रसाद श्रेष्ठ, वडा न. -४ अमलाचौरका ५८ वर्षिय मन्सराम खत्री र वडा न. २ खावाङका २१ वर्षिय हिक्मत पुनलाई पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी