विराज भट्ट र ऋचा शर्मा चलचित्र छायांकनस्थल अध्ययन समिति सदस्यमा नियुक्त
काठमाडौं । सरकारले सुदूर पश्चिम प्रदेशको चलचित्र छायांकनस्थल निर्माण सम्भाव्यता अध्ययन समिति गठन गरेको छ । चलचित्र विकास बोर्ड भदौ २२ गतेको बैठकले गठन गरेको थियो । केन्द्रीय सरकारको ‘प्रत्येक प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गर्ने’ कार्यक्रम कार्यान्वयन गर्न बोर्डले आफ्नो कार्यक्रममा वार्षिक कार्यक्रममा ‘उपयुक्त छायांकनस्थलहरुकोबारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न’ सातवटै प्रदेशमा समिति गठन गर्ने क्रममा सुदूर पश्चिम प्रदेशका लागि समिति बनाएको हो । बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक