ठूलो संख्यामा नेपाल प्रहरीका इन्स्पेक्टरहरूको सरुवा
प्रहरी महानिरीक्षक बसन्त कुँवरको आज मंगलवारको निर्णयबाट ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। हेर्नलाई तलका लिंकमा क्लिक गर्नुहोस.. www.nepalpolice.gov.np
प्रहरी महानिरीक्षक बसन्त कुँवरको आज मंगलवारको निर्णयबाट ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। हेर्नलाई तलका लिंकमा क्लिक गर्नुहोस.. www.nepalpolice.gov.np
काठमाण्डौं : सनी देओल र अमीषा पटेल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा तहल्का पिटेको छ । पहिलो दिनदेखी नै सबै हलहरुमा हाउसफुलको बोर्ड लगाएर आक्रमक व्यापार गरिरहेको छ । भारतीय बक्स अफिस रिपोर्टमा काम गर्ने sacnilk साइटको रिपोर्ट अनुसार फिल्मले ओपनिङमा भारु ४० करोड १० लाख, दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको व्यापार गर्दै ‘गदर २’ले तीन दिनमा १
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छाड्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो । जसपाले गौर हत्याकाण्डमा आफूलाई निशाना बनाए गठबन्धन छोड्ने चेतावनी दिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । पाण्डेले भने,‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरूले हामीलाई गठबन्धनमा
काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजार रुपैयाँभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी दिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसअघि एक सय १५ जना व्यक्तिले जाहेरी दिएका थिए । कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा आफूहरूलाई
काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किएका छन् । उनी युरोपका विभिन्न देशको भ्रमण छोट्याएर आज सोमबार बिहान काठमाडौं फर्किएका हुन् । अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै
काठमाडौं ।डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ ।जनमत पार्टीकी समानुपातिक सांसद तथा नविनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी शाहले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी शाह जनमत पार्टीका सांसद हुन् । यसअघि सामान्य प्रशासन मन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा केही फेरबदल गर्ने भएका छन् । जमनत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् । मोदीलाई फिर्ता बोलाएर उनको ठाउँमा जनमतकी अनितादेवी साहलाई मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जनमतकी अनितादेवीलाई आज (आइतबार) नै शपथ गराउने तयारी गरेका छन् ।मन्त्री मोदीलाई फिर्ता बोलाउने तयारीमा
नेपालगंज । नेपाल प्रेस यूनियन बाँकेको नयां कार्यसमितिमा रेडियोकर्मी प्रियास्मृति ढकाल नेतृत्वको टिम विजयी भएको छ । शनिवार राती जिल्ला समन्वय समिति बाँकेको सभाहलमा सम्पन्न १२ औं जिल्ला अधिवेशनले रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।त्यस्तै उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, रवि कनोजिया, सलामत अली शेष,आरती कट्टेल,
सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार सुर्खेत आएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने उनको भनाइ छ । हाल चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए । ‘घोटलाको
नेपालगन्ज : बाँकेका पत्रकार कृष्णराज अधिकारी नगदसहित ‘उदीयमान पत्रकारिता पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् । नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशन तथा साधारणसभाको अवसरमा पत्रकार अधिकारी सम्मानित भएका हुन्। लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध रही व्यवसायिक पत्रकारिताको माध्यमबाट सामाजिक मुद्दा उठानका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पेसागत जिम्मेवारी निर्वाह गरेको भन्दै प्रेस युनियन बाँकेले शनिबार पत्रकार अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरेको हो। विगत लामो