नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा भण्डारी बिजयी
नेपालगंज । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् । भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् । शुक्रबार विहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा संगीन शर्मा बिजयी भएका छन भने महिला उपाध्यक्ष करुणा शाह र सचिबमा केपी ओली निकट प्रेस










