भारतको इजरायली दूतावास नजिक बम विष्फोट
काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक शुक्रबार साँझ बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको बीबीसी हिन्दीले जनाएको छ । प्रहरीका अनुसार विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको छ । बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । भारतका लागि इजरायली राजदूत रोन