समाचार

समानुपातिकमा २० लाख मत पाउने माधव नेपालको दाबी

नवलपरासी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । एकीकृत समाजवादी र जसपाले माओवादी र

म्यादी प्रहरीको लागि भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ। प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी

आजबाट निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छाप्ने

काठमाडौं । निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना आयोगले बनाएको छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा

बाढीले घर बगाउँदा दार्चुलामा २ जनाको मृत्यु, ४ जना बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दार्चुलामा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। बाढीले सदरमुकाम खलंगाको बंगाबगडमा दर्जन बढि घर बगाउदा २ जनाको मृत्यु भएको र एकै परिवारका ४ जना सम्पर्कविहीन भएको हो । बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। पहिरोमा पुरिएर नौगाडमा२ जनाको ज्यान प्रहरी निरीक्षक मगरले बताए । बाढीको त्रासका कारण मानिसहरू

महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी स्व।एलिजाबेथको सम्मानमा शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल

राहदानीबाट वर्षमा आठ करोड बढी राजस्व सङ्कलन

झापा । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताए । आव २०७७/७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो

पदभार गरेको दोस्रो दिन अस्पताल सरसफाईमा खटिए अध्यक्ष मल्ल

नेपालगंज । बाँकेको खजुरामा अवस्थित ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ परिसरमा सरसफाई गरिएको छ। अध्यक्ष मल्लले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको पदभार गरेको दोश्रो दिन अस्पताल परिसरमा सरसफाइ गरेर आफ्नो कामको शुरूवात गरेका छन् । सरसफाई कार्यक्रममा अध्यक्ष मल्लले अस्पताल परिसरलाई सधै स्वच्छ र सफा राख्नुपर्ने बताउदै सम्पुर्ण कर्मचारीहरुले आ-आफ्नो काम र पाएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्न समेत निर्देशन दिएका छन् । सरसफाई कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर

एमालेसँग चुनावी गठबन्धन हुन्छ : बरिष्ठ नेता महतो

काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको प्रयास रहँदै आएको थियो । सोही अनुसार नागरिकता विधेयक संसदबाट पास समेत भैसकेको छ । तर पछिल्लो समय ५ दलीय गठबन्धनमै सिट बाँडफाँटमा कुरा नमिलेपछि लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ

महावीर पुनलाई ‘भवन कीर्ति पुरस्कार’ प्रदान गरिँदै

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनले एक करोड रुपैयाँ राशीको पुरस्कार प्रदान गर्ने भएको छ । नेपालकै ठूलो धनराशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्न लागिएको हो । नेपालको विकासमा पुन पु¥याएको योगदानको कदरस्वरुप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्तरूपमा उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ । बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन