गाडीको ठक्करबाट बाँकेको कुसुममा माेटर साईकल चालकको ज्यान गयो
राेल्पा । बाँकेको राप्ती साेनारी गाऊ पालीका – १ कुसुम स्थित दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा माेटर साईकल चालकको ज्यान गएको छ । ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर दिदी रा ५ प ९६०० नम्बरको माेटर साईकलमा सवार राेल्पा लिवाङ निवासी २६ बर्षका राजेश सुनारको ज्यान गएको हाे। शुक्रबार साँझ ६:४५ बजेको समयमा उक्त दुर्घटना भएको हाे । मृतक सुनार नेपालगन्ज जाने क्रममा दाङ तर्फ जाँदै