नेपाल-खनाल समुहको बैठक बस्दै, ओलिलाई दिएको अल्टिमेटम सकियो


  • नेपाल-खनाल समुहको बैठक बस्दै, ओलिलाई दिएको अल्टिमेटम सकियो

    काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । कठोर निर्णयका लागि बैठक बस्न लागिएको हो । यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ९ बजेसम्म माग पूरा गर्ने प्रतिवद्धता नआए साढे ९ बजे बस्ने बैठकले कठोर निर्णय गर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *