रोल्पामा जेष्ठ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी
रोल्पा । कोरोनाले भयानक रुपलिन थाले पछि रोल्पामा निषेधाज्ञा लगाइएको हो। सोमवार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को वैठक गरी बैशाख २२ गते बुधवार देखि जेष्ठ ५ गते राती १२ बजे सम्म निषेधाज्ञा गरिएको छ। जिल्ला अधिकारी अनुसार जिल्ला भित्र तथा बाहिर जिल्ला चल्ने निजी तथा सार्वजनिक सवारी साधनहरु अनुमतिबिना सञ्चालन गर्न पाइने छैन, भने खाघान्य बस्तु का लागी बिहान ६ बजे देखि ९बजे सम्म, बेतुका ५ देखि ७