आज शिवरात्री: पशुपति मन्दिरमा प्रहरी परिचालन
काठमाडौं । भक्तजनलाई सुरक्षा दिन नेपाल प्रहरीले आज पशुपति मन्दिर आसपासमा सात हजार प्रहरी परिचालन गरेको छ ।सुरक्षा व्यवस्थालाई चुस्त बनाउन उक्त संख्यामा प्रहरी परिचालन गरिएको हाे । यस्तै प्रहरीले शिवरात्रिको अघिल्लो दिन ७० भन्दा धेरै शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पशुपतिनाथ मन्दिर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दर्शनार्थीको सुरक्षालाई ध्यान दिँदै शंकास्पद व्यक्ति पक्राउ गरिएको