कोपा अमेरिका ब्राजिलमा हुने
काठमाडौं । कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हाे । गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । ब्राजिल साविकको विजेता टोली पनि हो । अर्जेन्टिनाबाट हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो । प्रतियोगिता जुन १३ देखी जुलाई