‘नेपाल कल्चर फेस्टिवल’ : आगामी फागुन २४ र २५ गते हुँदै
नेपालगन्ज : नेपालकै ठूलो फेस्टिवल ‘नेपाल कल्चर फेस्टिवल’को आयोजना हुनेभएको छ। अनतरालको आयोजनामा आगामी फागुन २४ र २५ गते ‘नेपाल कल्चर फेस्टिवल’ हुने आयोजक टिमले जनाएको छ। आयोजकका अनुसार देशै भरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचारप्रसार गरिनेछ । सुदुर