अभिनेता जीवन लुइँटेलको आज जन्मदिन
काठमाडौ । नेपाली चलचित्र क्षेत्रका अभिनेता जीवन लुइँटेलको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३९ औं जन्मदिन मनाउदैछन्। जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा सुभकामनाको ओइरो लागेको छ । नेपालि चलचित्रमा छुट्टै पहिचान बनाउन सफल उनले चलचित्र ‘नाई नभन्नु ल’ बाट निकै चर्चामा आए । हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरेका लुइटेल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । वैबाहिक बन्धनमा बाँधिएपछि अमेरिका गएका उनी अहिले उतै समय बिताइरहेका