बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९५ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य