आफ्ना नेता छुटाउन विप्लवद्वारा ५ दिने आन्दोलनको घोषणा
काठमाडौं । आफ्ना नेता पक्राउको विरोधमा विप्लव समूहले नेपाल बन्द घोषणा गरेको छ । पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सहितका नेता पक्राउविरुद्ध आन्दोलन घोषणा गरेको नेकपाले नेपाल बन्द समेत गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ती जारी गर्दै ५ दिने आन्दोलनको घोषणा गरिएको छ । समूहले आन्दोलनको अन्तिम दिन माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । माघ