गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला लागेको १२ करोड ऋण सरकारले तिरिदिने
काठमाडौँ- चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला लागेको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। रंगशाला बनाउँदा १८ करोड ऋण लागेको भन्दे फाउन्डेसनले काम छोडेपछि सरकारले १२ करोड दिएर स्वामित्व ग्रहण गर्ने भएको हो। सरकारले रंगशाला बनाउँदा लागेको वास्तविक ऋण यकिन गर्न समिति गठन गरेको थियो। समितिले १२ करोड ऋण वास्तविक भएको सरकारलाई प्रतिवेदन बुझाएको थियो। राष्ट्रिय खेलकुद परिषदले फाउन्डेसनलाई २ करोड ऋण तिरेपछि स्वामित्व ग्रहण गर्नेछ। २०७८ सालको साउनको २३ गतेदेखि रंगशाला