एक क्विन्टल गाँजासहित विरगंजवाट ७ जना पक्राऊ
पर्सा । लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका-२१ बाट १ सय ५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उप-महानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवन राप्ती नगरपालिका-२ का