खुकुरी प्रहार गरी फरार भएका ४ जना पक्राउ
नेपालगन्ज । नेपालगंजको गणेशपुरमा खुकुरी प्रहार गरी फरार रहेका ४ जनालाई पक्राउ गरि सोमवार बाँके प्रहरीले सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज-१८ बस्ने विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका- २ बस्ने नारायण डाँगी, बैजनाथ गाउँपालिका-५ बस्ने प्रकाश रसाईली र नेपालगन्ज-६ बस्ने तासे भन्ने प्रकाश थापा रहेका छन। उनीहरुलाई खोजतलास गर्दै पिछा गर्ने क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं-२ दासपुर्वा भन्ने स्थान बाट नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी