कोरोना भाइरसः डब्ल्यूएचओले खानपिनको लागि दियो यी पाँच टिप्स
एजेन्सी । कोरोना भाइरसको महामारीमा हर क्षेत्रमा परिवर्तन आएको छ । कामकाज, सरसफाइदेखि लिएर खानपिनसम्म विभिन्न परिवर्तन भएको छ । मानिसको प्राथमिकतामा स्वास्थ्य र खासगरी खानपिन अनि स्वच्छताको मुद्या एक्कासि धेरै माथि आएको छ । विश्व स्वास्थ्य संगठनले सुरक्षित खानपिनको लागि पाँच टिप्स बताएको छ । जसको बारेमा यहाँ चर्चा गरिनेछ । सधैं सफा रहौँ –खाना बनाउनुभन्दा पहिला र खाना बनाउने बेलामा हात धुने –बाथरुम गइसकेपछि राम्रोसँग हातको सरसफाइ गर्ने –किचेन,