सौर्य पत्र

परिवारलाई पीडामा देख्न अत्यन्तै गाह्रो हुन्छ : अभिषेक बच्चन

लकडाउनको समयमा अभिनेता अभिषेक बच्चन वेब सिरिज ‘ब्रीद’ र चलचित्र ‘लूडो’मा देखिए । पछिल्लो समय चलचित्रको पर्दामा त्यति नदेखिएका अभिषेक लकडाउनदेखि पुनः चलचित्रको पर्दामा सक्रिय रूपमा देखिन थालेका छन् । यो समायवधि अभिषेकको अभिनय करियरका लागि राम्रो रह्यो भने पारिवारिक परिवेश केही तनावपूर्ण नै रह्यो । बुवा अमिताभसहित पत्नी ऐश्वर्या र छोरी आराध्यालाई कोरोना संक्रमण भएपछि सबैजना अस्पताल भर्ना हुनुपर्‍यो । बिहीबार (९ अप्रिल) मा उनको अर्को चलचित्र ‘द बीग

माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई कारवाही, सांसद पद पनि गुम्मे

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर बादल र सांसद चन्द्रबहादुर खड्कालाई कारवाही गरेको छ। उनीहरुलाई राष्ट्रियसभाको सदस्यबाट हटाइएको छ । एमाले प्रवेश गरेकाले बादल र खड्का कारबाहीमा परेका हुन् । दल त्याग गरेकाले माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको हो। माओवादीले दुबै जनाले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरिएको छ। माओवादी केन्द्र

नेपाल फर्कने टिकट काटेका गगनको हृदयघातले मृत्यु, शव आजै सुर्खेत पुर्याइदै

काेठामै सुतेकाे समयमा आज भन्दा १० दिन अगाडि हृदयाघातका कारण दक्षिण काेरियामा मृत्यु भएका सुर्खेतका गगन रावलकाे शव आज नेपाल ल्याइएको छ । मृतक रावल अप्रिल ९ तारिख अर्थात आजकै दिन नेपाल आउने तयारीमा थिए,उनलेे आजै नेपाल आउन जहाजको टिकट पनि लिएका थिए । तर दुर्भाग्य आज उनको पार्थिव शरीर बाकसमा नेपाल आएको छ । उनको शव लिन त्रिभुवन विमानस्थल पुगेका उनका आफन्त तथा शुभचिन्तकहरु निकै स्तब्ध थिए । याे

नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा भण्डारी बिजयी

नेपालगंज । नेपाल पत्रकार महासंघ बाँकेको निर्वाचनमा नेपाल प्रेस युनियनका दामोदर भण्डारी अध्यक्ष पदमा बिजयी भएका छन् । भण्डारीले उनका निकटम प्रतिद्वन्दी दत्त प्रसाद धिताललाई पराजित गरेका हुन्। भण्डारीले धिताललाई १८ मतको अन्तरले पराजित गरेका हुन् । शुक्रबार विहान सम्पन्न मतगणनामा भण्डारीले १५७ मत प्राप्त गरे भने धितालले १३९ मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा संगीन शर्मा बिजयी भएका छन भने महिला उपाध्यक्ष करुणा शाह र सचिबमा केपी ओली निकट प्रेस

सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार बिहान ११ आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) शेयर सामुहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) शेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ

आजवाट आइपीएलको सिजन सुरु, पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्सबीच हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १४ औं सिजन आजबट सुरु हुँदैछ । तालिका अनुसार आज पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच हुनेछ । नेपाली समयानुसार साँझ ७ः४५ बजे चेन्नईमा खेल सुरु हुनेछ ।   मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्ने छन् । बैंग्लुरुले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको छ । तर, तीनै पटक उसले हार ब्यहोरेको छ ।

सत्ता समीकरणवारे देउवाले आज माओवादी केन्द्र र जसपासंग छलफल गर्ने

काठमाडौं । सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा) लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

गृहले निकाल्यो २६ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको उच्चस्तरीयि निर्णयबाट २६ जनाको सरुवा गरेको हो । सुरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारी छन् । मन्त्रालयद्वारा जारी गरिएको सरुवाको सुची अनुसार सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा

नेपाल पत्रकार महासंघ रुकुम शाखाको अध्यक्षमा केसी विजयी

रुुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम शाखामा पत्रकार लक्ष्मण केसी विजयी भएका छन । उनलेे निकटतम प्रतिद्वद्वि हरि गाैतमलाई १३ मतको अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । लक्ष्मण केसीको ६० र हरि गाैतमकाे ४७ मत प्राप्त भएको छ । रुकुममा १ सय २३ जम्मा मतदातामा १ सय ७ मत खसेको थियो । विगत १५ वर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशील केसी  हाल उजेली डटकम अनलाइनकाे प्रकाश सम्पादककाे रुपमा

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

भक्तपुर । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख