सौर्य पत्र

कालीकोटमा खाद्यान्न बोकेको जिप   दुर्घटना, व्यापारीको मृत्यु

कालिकोट मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा  शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले

कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, व्यापारिको घटनास्थलमै मृत्यु

कालिकोट मंगलवार कालीकोटमा जिप दुर्घटना हुँदा व्यापारिको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका व्यापारी डबल शाहीको मृत्यु भएको हो । लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप व्यापारी शाहीले नै चलाएका थिए। जिप सडकदेखी करिब तीन सय मिटर तल खस्दा  शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले

कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिनमा थपिए २ सय ८८

काठमाण्डौ पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न ठाउँमा गरिएको प्रयाेगशालामा गरिएको परिक्षणमा उक्त संख्या पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ । यस्तै मंगलबार देशका विभित्र

झापा र सुनसरीका १८ जनाले जितेे काेराेना

धरान साेमवार प्रदेश १ बाट थप १८ जनाले नाेवेल कोरोना भाइरसलाइ जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् । उनीहरु सवैलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

भैरहवामा ४ वर्षकी बालीका सहित २५ जनाले काेराेना जिते

वुटवल रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित काेराेना जितेर भएर घर फर्केका छन् । दुइ साताअिघ कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । साेमबार डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् । २५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना बाँकी अन्य ठाउँका रहेका छन्

दैलेखमा संक्रमित स‌गै राखेपछी, भारतबाट आएका क्वारेन्टिनबाटै भागे

दैलेख दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पसकाे क्वारिन्टिनमा राखिएका नागरिकहरु सोमबार भागेका छन् । जम्मा १०५ जनाको क्षमता भएको क्याम्पसमा काेराेना संक्रमित सहित भारतबाट आएका २१९ जनालाई दुई दिनदेखि  स‌गै राखेपछि उनीहरु भागेका हुन् । दुई दिनअघि काेराेना पुष्टि भएका १७ जना क्वारेन्टिनमै छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ३४ पुगेको छ। पछिल्लाे समय कर्णाली प्रदेशमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो

कर्णालीमा काेराेना स‌क्रमितकाे सख्या वड्दै एकैदिन थपिनेको संख्या ११०

कर्ण शाही, सुर्खेत कर्णाली प्रदेशमा साेमवार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले बताए । अाज थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९/९ जना र अछामका एकजना रहेका छन । संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिकाका ११ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये आठ वर्षकी एक बालिका र अन्य २१ देखि ३६ वर्षका पुरुष रहेका छन् ।

अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा

काठमाण्डाै १९ जेठ । वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ

बरिष्ट कलाकार जयनेन्द्रकाे ८१ वर्षाकाे उमेरमा निधन

राम सापकाेटा काठमाण्डाै १९ जेठ । कलाकार जयनेन्द्र चन्द ठकुरीको ८१ वर्षको उमेरमा आइतबार दिउसाे निधन भएको छ । ठकुरीको अाइतवार बिहान ११ बजेर २० मिनेटमा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । कलाकार ठकुरीले लामाे समय नेपली चलचित्र क्षेत्रमा ठुलाे याेगदान दिएकाे चलिचत्र निरर्माता तथा निर्देशक विकाश अाचार्य वताउछन । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर रोगबाट