एसएस राजामौलीको 'आरआरआर' को टिजर यस्तो बन्यो (भिडियो)

काठमाडौं –  ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को टिजर सार्वजनिक भएको छ। राजामौलीको निर्देशनमा बनेको यस फिल्मको टिजरमा अभिनेता एनटिआर जुनियरलाई फरक अबतारमा देखिएको छ । टिजर एनटिआरको जन्मदिनमा सार्वजनिक गर्ने भनिएको थियो तर लकडाउनका कारण ढिलो सार्वजनिक भयो ।   फिल्ममा एनटिआरसँगै रामचरण, आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्म ४ सय ५० करोड भारूमा निर्माण हुन लागेको हो ।

बलिउडकै धनि नायिका हुन् प्रियंका चोपडा, छ अरबौँको सम्पत्ति

काठमाडौं। बलिउडदेखी हलिउडसम्म चर्चामा आइरहने अभिनेत्री हुन् प्रियंका चोपडा । २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय अभिनेत्री प्रियंका परिवारसँग समय बिताइरहेकी छिन् । अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनी अहिले अमेरिकामा नै छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने प्रियंकाले कहिलेकाही आफ्नो नयाँ चिजहरुबारे सामाजिक सञ्जालमा जानकारी गराइरहने गर्छिन् । उनी अरबौँ सम्पत्तिकी

मुम्बईमा एक विलासी फ्ल्याट किन्दै ऋतिक

काठमाण्बडौ । वलिउड अभिनेता ऋतिक रोशन आफ्नो उत्कृष्ट अभिनय र नृत्यका लागि परिचित छन्। गत वर्ष रिलिज भएको उनको फिल्म ‘वार’ले बक्स अफिसमा धमकेदार कमाइ गरेको थियो।   कोरोनाको महामारीसँगै परिवारसँग समय बिताइरहेका ऋतिकले हालै मुम्बईमा एक विलासी घर किनेको समाचार बाहिरिएको छ। मिडिया रिपोर्टका अनुसार ऋतिकले विगत लामो समयदेखि एउटा घर किन्ने योजना बनाइरहेका थिए। हालै आएर उनलाई आफूले खोजेजस्तो घर मिलेको छ। त्यस घर किन्नका लागि उनले लागि

साउथ फिल्मका सुपरस्टार महेशको पारिश्रमिक  दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै

काठमाण्डौ । साउथ इण्डियन फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या विशाल छ । प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि २० देखि २२ करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् । उनी अभिनीत प्रायः फिल्मले बक्सअफिसमा शानदार व्यापार गरेका छन् । उनको अभिनयले सधैं दर्शकमा गहिरो प्रभाव पैदा गर्ने गर्दछ । महेश बाबू तेलुगूसँगै भारतमा

ममताको फेरि अर्को गीत 'तल्ला गाउँले कान्छी मैया' बजारमा (भिडियो)

काठमाडौं : पछिल्लो समयकी लोकप्रिय गायिका ममता गुरुङको आवाजमा फेरि अर्को नयाँ गीत रिलिज भएको छ। मंगलबार रिलिज भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीतमा ममताको मेलोडियस आवाज सुन्न सकिन्छ। ममताका अलवा गीतमा नन्दु गुरुङको पनि सुमधुर आवाज रहेको छ। राम प्रसाद गुरुङले गीतको शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका हुन् । गीतका प्रत्येक शब्दहरु प्रेमिल छन् । चोखो मायाप्रेममा रहेको जोडीको कथालाई गीतमा उतारिएको छ। लोक प्याटर्नमा आधारित

नायिका स्वेता खड्काको 'एकतर्फी माया' रिलिज (भिडियो)

अभिनेत्री श्वेता खड्काको ‘काया फिल्मस’ले निर्माण गरेको भिडियो गीत ‘एक तर्फी माया’सार्वजनिक भएको छ । उक्त गीतमा गायिका सारना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको छ । वरिष्ठ हाँस्य सम्राट कलाकार मदनकृष्ण श्रेष्ठले कोरेका शब्दलाई, सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले आफ्नो मिठो आवाजले साथ् दिएकि छिन । ‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड भएका छन् । हरेक व्यक्तिको

दशैं तिहार गीत ‘वर्षमा दिनपछि’ रिलिज (भिडियो)

काठमाडौं । यस वर्षको बडा दशैँ सुरु भएको सकेको छ । बडा दशैं लगत्तै तिहार आउने गर्छ । यी दुवै पर्वलाई लक्षित गर्दै म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । ‘वर्षमा दिनपछि’ बोल रहेको सो गीतमा विनोद, वर्षना वर्षाना ट्रायम्फ व्याण्डको स्वर रहेको छ । साथै सो गीतमा राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीत रहेको छ । दीपक प्रसाद आचार्य ’काकु’को निर्देशनमा बनेको सो म्युजिक भिडियोमा गौरव

पल र साम्राज्ञी रेड वाईनमा एक टिनएज विवाहित जोडी

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई एउटै चलचित्रमा हेर्ने दर्शकको इच्छा अब पूरा हुँदैछ । उनीहरुले निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको चलचत्र ‘रेड वाइन’ मा एकसाथ काम गर्दैछन् । गएको महिना उनीहरुले यो चलचित्र साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण चलचित्रप्रति धेरैको चासो बढेको छ । पल र साम्राज्ञी एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी छन् । चलचित्रमा

सितारामको 'मनको मैलो'मा रिमा (भिडियो)

राम सापकोटा /काठमाडौं : दुई सय बढी गीतमा स्वर दिईसकेका वरिष्ट गायक तथा गीतकार सिताराम पोख्रेलको नयाँ गीत मनको मैलो मेटिदेउ….. बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशुद्ध पारिवारिक साथै मर्म स्पर्शी कथालाई समेटिएको यो गीतमा नेपाली चलचित्र उध्योगकी चर्चित नायिका रिमा विश्वकर्मा र गायक पोख्रेल लिड भुमिकामा देखिएका छन । आयुसी ढकाल वाल कलाकारको भुमिकामा देखिएको यो गीतमा वेली डान्सर हेमा श्रेष्ठको गज्जवको अभिनय हेर्न सकिन्छ । व्यापार