सभामुख सापकोटाको मुद्दाको सुनुवाइ फेरी सर्यो
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको सुनुवाइ नभ्याइने भन्दै सर्वोच्चले सारेको छ । यसअघि सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेसीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने भन्दै मुद्दाको सुनुवाई सरेको थियो। सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाईको पेशीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ । २०७२ चैत २२ गते सुशीला कार्की