अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा
काठमाण्डाै १९ जेठ । वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ