नेपाल मगर संघ शाखा कतारले रक्तदान कार्यक्रम गर्दै
दर्शन सुनार/कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ। “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको आयोजनामा र नेपाली रक्तदाता संघ कतारको समन्वयमा आगामी मे १७ तारिक / २०२४ का दिन वृहत् रक्तदान कार्यक्रम हुने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिए। नेपाल मगर संघ शाखा कतारकी केन्द्रिय सदस्य तथा कार्यक्रम संयोजक रबिना मगरले सौर्य पत्र