प्रवास

नेपाली महिला समाज कतारले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले “११४ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा मनाएको छ । नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा शुक्रबार सनैयाको फुलवारि रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस शुभकामना तथा सचेतना कार्यक्रम २०२४ मनाएको हो । नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका

कतारमा वृहत् रक्तदान : ४५ जनाले दिए रगत

दर्शन सुनार/कतार : गण्डकी प्रदेश समन्वय परिषद कतारले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गण्डकी प्रदेश कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित  रक्तदान कार्यक्रममा १ सय २५ जनाको उपस्थिति रहेको थियो। ५८ जनाले रक्तदानको लागि आफ्नो नाम रजिष्ट्रेसन गराएका थिए। जस मध्ये ४५ जनाले रक्तदान गरेका थिए भने १३ जनाचाहिँ  रक्तदान गर्न नमिल्ने लिस्टमा

श्रमिक कल्याणकारी संघद्वारा संस्थापक संरक्षक मगरको बिदाई

दर्शन सुनार/कतार : करिब डेढ दशकदेखि कतारलाई कर्म थलो बनाउँदै आएका नेपाली श्रमिक कल्याणकारी संघ कतारका संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षक विजय कुमार मगरले कतार बसाईलाई बिट मारेका छन्। नेपाली श्रमिक कल्याणकारी संघ कतारले संस्थापक तथा बर्तमान कार्यसमितिका संरक्षकविजय मगरलाई संस्थागत बिदाई गरेको छ ।संघले एक कार्यक्रमको आयोजना गर्दै शनिबार राती एक कार्यक्रमकाबीच मायाको चिनो र सम्मान पत्र प्रदान गर्दै खादा ओढाएर संस्थागत बिदाई गरेको हो । संघका अध्यक्ष नारायण

मोना कतारको पाचौं सांस्कृतिक कार्यक्रम हुँदै, प्रकाश दुतराज मुख्य आकर्षण

दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। मोना कतारले (मार्च ८) तारिक शुक्रबारका दिन संघको “२१ औ वार्षिकोत्सव”को अवसरमा मोना कतार वहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” गर्ने लागेको हो । कार्यक्रमको मुख्य आकर्षणमा म्याग्दी जिल्लामा प्रचलित थालिनाच आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका हिट कलाकार  तथा सर्जक म्याग्देली

गण्डकी प्रदेश कतारको आयोजनामा शुक्रबार  बृहत् रक्तदान कार्यक्रम हुँदै

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा विभिन्न संघ संस्थाले गन्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा आगामी शुक्रबार (मार्च ८) तारिक का दिन कतारमा  बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । “हाम्रो अभिभारा,समृद्ध गन्डकी प्रदेश” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजना तथा नेपाली रक्तदांता संघ कतारको समन्वयमापबित्र महिनाको रमदानको पुर्व सन्ध्यामा मानबिय कार्य स्वरुप “रक्तदान नै जीवनदान” रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन न परोस

'नेपाली जनप्रगतिशील मञ्च' कतारको नयाँ नेतृत्वमा राज देवकोटा

दर्शन सुनार/कतार : “प्रवासी नेपालीहरूमा आपसी सद्भाव र एकता अभियान ज्ञान,सीप र पुजीको लगानी,समृद्ध नेपालको लागि छैठौ महाधिवेशन” भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च,कतारको छैटौं महाधिवेशन शुक्रबार भब्य रुपमा  सम्पन्न भएको छ। मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीको सभापतित्व, तथा नेकपा माओवादी केन्द्रका उप- महासचिव तथा पुर्व गृहमन्त्री एवंम पुर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनको खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न बन्द सत्रबाट राज देवकोटाको नेतृत्वमा आगामी

नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं  स्थापना दिवस

दर्शन सुनार/कतार : “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले ४२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेपाल मगर संघले शुक्रबार कतातको ग्रान्ड मलमा अबस्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा संघले ४२ औँ स्थापना दिवस मनाएको हो । विधिवत उद्धघांटन ब्यानर अनावरण,दिप प्रजलन सहित अघि

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई

दर्शन सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले नेपाल मगर मगर साँस्कृतिक परिवारमा आवद्ध रहेकी कलाकार कोपिला श्रेष्ठलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा २०२१ देखि आवद्ध रहेकी कलाकार श्रेष्ठ कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबीच कलाकार श्रेष्ठलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो

स्याङ्जा सहयोग समाज कतारले गर्‍यो विभिन्न व्यक्तिहरुलाई सम्मान

दर्शन सुनार/कतार: ‘स्याङ्जा सहयोग समाजको चाहना-विशुद्ध सामाजिक सेवाको भावना’ भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। कतारलाई कर्म थलो बनाई स्याङ्जा सहयोग समाजमा स्थापना कालदेखि आवद्ध रहेर विभिन्न कार्यकालमा पदिय जिम्मेवारी वहन गरि समाजलाई सही मार्गनिर्देशनमा डोर्‍याउने समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको हो। समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा समाजका प्रमुख संरक्षक गुरुनारायाण राना भाटको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय