यस वर्षको “राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार” वर्दियाकी समृद्धालाई
काठमाडौं । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापना गरिएको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई प्रदान गरिएको छ। राधा क्यान्सर सचेतना फाउन्डेसनले यस वर्ष परेका आवेदन मध्ये पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरेको थियो। पुरष्कृत पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार हुन। पुरस्कार ९ गते आइतवार कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष