कृषि विकाश बैंकमा अधुकृत सहित ३२६ जना कर्मचारी माग
काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ। वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले अधिकृत सहित विभिन्न पदका लागि जम्मा ३२६ जना कर्मचारी मागेको हो। आज शुक्रबारको गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। आज सूचना निकाल्दै अनलाइनबाट