डा. बाबुराम भट्टराईविरुद्ध प्रचण्डले अदालतमा मुद्दा हाल्दै
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई तीन दुई दशक राजनीतिक यात्राका सहयात्री हुन् । उनीहरुलाई एकअर्काको कमजोरी र गल्तीबारे जानकार छन् । दश वर्षे सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण पश्चात आफ्ना लडाकु व्यवस्थापनको सात वर्ष नेतृत्वदायीमा सँगै बसेका प्रचण्ड र भट्टराईबीच संविधान जारी भएपछि सम्बन्ध बिग्रियो । र अहिले उनीहरु फरक फरक पार्टीबाट राजनीतिमा सक्रिय छन् । प्रचण्ड भट्टराईबारे खासै बोलेका सुनिँदैन । भट्टराई आफ्नो पार्टीमा आउने