समाचार

अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा

काठमाण्डाै १९ जेठ । वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ

बरिष्ट कलाकार जयनेन्द्रकाे ८१ वर्षाकाे उमेरमा निधन

राम सापकाेटा काठमाण्डाै १९ जेठ । कलाकार जयनेन्द्र चन्द ठकुरीको ८१ वर्षको उमेरमा आइतबार दिउसाे निधन भएको छ । ठकुरीको अाइतवार बिहान ११ बजेर २० मिनेटमा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । कलाकार ठकुरीले लामाे समय नेपली चलचित्र क्षेत्रमा ठुलाे याेगदान दिएकाे चलिचत्र निरर्माता तथा निर्देशक विकाश अाचार्य वताउछन । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनी लामो समयदेखि सुगर, प्रेसर रोगबाट

बा‌ँके दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, घाइते र मृतकको कोरोना परिक्षण गरिने

नेपालग‌ज १९ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा मध्यराती गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । भारतका विभिन्न शहरहरुवाट मजदुरी गरेर नेपालग‌‌जवाट  मध्यराति सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारकाे क्रममा ज्यान

सुर्य खड्काकाे भारतीय विस्तारवाद विरुद्धको गीत सार्वजनिक

काठमाण्डाै १८ जेठ । पछिल्लो समय युवामाझ लोकप्रिय वनेका गायक सुर्य खड्काले भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत(“ दादागिरी छोड भारत” युटुव मार्फत सार्वजनिक गरेका छन । सार्वजनिक गरेकाे केही समयमा दर्शककाे राम्राे प्रतिकृया समेत पाएका छन । भारतले नेपाली भुभाग लिपुलेकको सिमा मिचेर नेपाली भुमिमा सडक बनाएपछि नेपालीहरुले विभिन्न तरिकाबाट भारतको बिरोध गरिरहेका छन । देशको सिमा लुटिएको अत्यन्तै सान्दर्भिक परिबेशमा आधारित दादागिरी छोड भारत दादागिरी छोड, हाम्लाइ पनि आउँछ

निमोनियाकी विरामी दुई वर्षिया वालिकाको कोरोनाले मृत्यु

भवानी रेग्मी धनगडी १८ जेठ । वाजुराकी दुइ वर्षिया वालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

कोराना स‌कंमीत वढदै एकैदिन थप १६६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका हुने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७

कोरोना भाइरस विरुद्धको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने

काठमाण्डौ १८ जेठ । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ । मे

लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि

सुर्खेत १८ जेठ । कर्णाली प्रदेशको सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८

थप १८ जना संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुगे

कर्ण शाही सुर्खेत १८ जेठ । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखीएसंगै कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना संक्रमित देखिएको बताए । उनले भने, “नयाँ कोरोना संक्रमित मध्ये एक

दशगजामा सशस्त्र प्रहरीको टोलीद्धारा हवाई फायर

अनिश यादव सर्लाही १८ जेठ । ३०–४० जना भारतीय नागरिकहरुको समूह दशगजा हुदै जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको र हुलहुज्जत गरी हतियार समेत खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले वताएको छ   । त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी