प्रवास

नेपाली जनसम्पर्क समिति कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा विभिन्न संघ संस्थाले ईफ्तार कार्यक्रम गरिरहेका छन्। यसैबीच, नेपाली जनसम्पर्क समिति  कतारले पनि ईफ्तार विशेष कार्यक्रम गरेको छ। ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको अवसरमा कतार च्यारिटीको सभाहलमा नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री ठाकुर कुमार परियारको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा नेपाली जनसम्पर्क समिति कतारले भव्य तरिकाले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो । मौलाना ईशहाक नदवीले कुरान तिलावद

तनहुँ सेवा समाज कतारले वृहत् साँस्कृतिक कार्यक्रम गर्दै

दर्शन सुनार/कतार : तनहुँ सेवा समाज कतारले बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालीहरुको नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्ब ईद उल फितरको” शुभ अवसरमा ईदको दोस्रो दिन तनहुँ सेवा समाज कतारको आयोजनामा बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थमा बृहत साँस्कृतिक कार्यक्रम-२०२४ गर्न लागेको हो । कार्यक्रमको मुख्य आकर्षणमा तनहुँको चिनारी “कौरा” नाचँ आकर्षणको केन्द्र रहने छ। उक्त कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन पछिल्लो समयका चर्चित कलाकार लोक तथा

नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली महिला समाज कतारको आयोजनामा ईस्लाम धर्मावलम्बीको पबित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा ईफ्तार कार्यक्रम शुक्रबार ग्रान्डमलमा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो । विधिवत् उदघाटन सहित अघि

नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा वृहत्  ईफ्तार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : नेपाली जनप्रगतिशील मञ्च कतारले शुक्रबार वृहत् ईफ्तार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित बृहत् ईफ्तार कार्यक्रम सनैयामा अवस्थित फुलवारी  रेष्टुरेन्टको सभाहलमा नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटाको सभापतित्व तथा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार बुद्धि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवत् उद्घाटन सहित ब्यानर अनावरण गरेर कार्यक्रमको शुभारम्भमा मौलाना गुलाम नविब ले कुराअन तिलावत वाचन

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारद्वारा वृहत ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले वृहत् ईफतार कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत् ईफ्तार  कार्यक्रम कतार च्यारिटीको सभाहलमा सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष अजमत अलिको सभापतित्व तथा नेपाली राजदूतावासका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सामुदायिक ईफ्तार कार्यक्रम सम्पन्न भएको हो। मौलाना धर्म गुरु गुलाम नबि रजवीले कुराअन तिलावत

गैरआवासिय नेपाली संघको आयोजनामा वृहत् ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले बृहत ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा बृहत ईफतार कार्यक्रम कतारको पेभिलियन एक्स्पो अलविदा पार्कमा गरेको हो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण

हेल्प मधेसी कतार च्याप्टरको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा यादव निर्वाचित

दर्शन सुनार/कतार : हेल्प मधेसी कतार च्याटरको चौथो महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हेल्प मधेसी कतार च्याप्टरको चौथौ महाधिवेशन साथै मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानको ईफतार तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको हो। हेल्प मधेसी कतार च्याप्टरका अध्यक्ष राम कुमार यादवको सभापतित्व तथा नेपाली राजदुतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला

गैर आवासीय नेपाली संघले गर्‍यो स्वर्गीय यादवको सम्झनामा शोक सभा

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार जीवछ यादव वार्षिक बिदामा जन्मभूमि गएको समयमा सडक दुर्घटनामा परेर निधन भएको थियो । यादवको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैरआवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार साँझ सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा शोक सभा गर्दै नेपाली संघले स्वर्गीय यादवलाई श्रद्धासुमन

मधेस प्रदेश समन्वय परिषद कतारद्वारा वृहत्  ईफतार कार्यक्रम सम्पन्न

दर्शन सुनार/कतार : मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफतार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान पर्वको अवसरमा मधेश प्रदेश समन्वय परिषद कतारले शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै वृहत ईफतार कार्यक्रमसहित रमजान करिम कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेखको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न

भव्य बन्यो मोना कतारको ५ औं विविध साँस्कृतिक कार्यक्रम

दर्शन सुनार/कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पाचौं विविध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । मोना कतारले शुक्रबार टयुनिसियल स्कुलको सभाहलमा संघको “२१ औ वार्षिकोत्सव” को अवसर पारेर मोना कतार बहुउद्देश्यीय अक्षयकोषको कोष वृद्धि तथा विशेष “पाँचौ विबिध साँस्कृतिक कार्यक्रम २०२४” सम्पन्न गरेको हो । विधिगत उदंघाटन पञ्चेबाजासहित समुद्घाटन गर्दै केक काटेर दीप प्रज्वलनसहित शुभारम्भ गरिएको कार्यक्रममा म्याग्देली चेली यमुना पटेलले म्याग्दी जिल्लामा प्रचलित मौलिक थाली