सेलिब्रेटी

जनवरीमा बुबा बन्दै विराट कोहली

एजेन्सी । भारतका चर्चित क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मा बुबाआमा बन्दैछन् । भारतिय मिडियाका अनुसार विराट जनवरीमा बुबा बन्न सक्ने भएकाले उनले अष्ट्रेलियासँगको म्याच छोड्न सक्ने बताइएको छ । भारतीय क्रिकेट टीम ११ नोभेम्बरमा अष्ट्रेलिया जाँदैछ । कोहलीले म्याच छाड्ने भएमा वा विदामा बसेमा रोहित शर्मालाई जिम्मेवारी दिन सक्ने बताइएको छ । अनुश्काले  अगस्ट २७ मा आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन् । अहिले भने

चर्चित बलिउड अभिनेत्री टमन्ना बस्छिन् महंगो महलमा

काठमाडौं – बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया ।  १५ वर्षको उमेरमा बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’बाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । तेलुगु फिल्म क्षेत्रमा फिल्म ुश्रीुबाट अभिनय शुरु गरेकी उनले फिल्म बाहुबलीबाट चर्चामा आइन् । उनी आफ्नो नयाँ अपार्टमेन्टका कारण पनि चर्चामा आउने गर्छिन् । उनले किनेको महँगो अपार्टमेन्ट निकै सानदार छ । हाल बस्दै आएको मुम्बईको बर्सोवामा

लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् ।  ् ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ । पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म

चलचित्र 'कृष्णलीला' मा दीपिकाको स्थानमा आइन् श्रद्धा

काठमाडौं – ‘पण्डित बाजेको लौरी’ चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बन्न लागेको चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन्। उनी अभिनेत्री दीपिका प्रसाईंको स्थानमा आएकी हुन् । पहिले यस चलचित्रमा अभिनेत्री दीपिका प्रसाईंको अभिनय रहने बताइएको थियो । तर प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै चलचित्रबाट हात झिकेपछि उनको स्थानमा श्रद्धालाई अनुबन्ध गरिएको हो । दीपिका केही समयदेखि थाइराइड र माइग्रेनको समस्याले पीडित रहेको बताइएको छ । अब

चलचित्र 'छक्का पन्जा' समुहबाट जितु नेपाल बाहिरिए

काठमाडौं : हिट चलचित्र श्रृंखला ‘छक्का पन्जा’ समुहबाट कलाकार जितु नेपाल अलग भएका छन् । दशैँ अघि चलचित्र ‘छ माया छपक्कै’ टिमको भेटघाटसँगै यो कुरा बाहिरिएको हो । उक्त भेटघाटमा जितु भने उपस्थित थिएनन् । सोही भेटघाटसँगै ‘छक्का पन्जा’ टिमले अनौपचारिकरुपमा ‘छ माया छपक्कै २ ‘ निर्माण गर्ने घोषणा गरिसकेको छ । तर कलाकारहरु को को हुन्छन् या हुँदैनन् भन्ने बिषयमा केहि खुलाएका छैन । छक्का पन्जा टिमसँग अलग भएको

बलिउडकै धनि नायिका हुन् प्रियंका चोपडा, छ अरबौँको सम्पत्ति

काठमाडौं। बलिउडदेखी हलिउडसम्म चर्चामा आइरहने अभिनेत्री हुन् प्रियंका चोपडा । २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय अभिनेत्री प्रियंका परिवारसँग समय बिताइरहेकी छिन् । अमेरिकी गायक निक जोनससँग विवाह गरेकी उनी अहिले अमेरिकामा नै छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने प्रियंकाले कहिलेकाही आफ्नो नयाँ चिजहरुबारे सामाजिक सञ्जालमा जानकारी गराइरहने गर्छिन् । उनी अरबौँ सम्पत्तिकी

नायिका स्वेता खड्काको 'एकतर्फी माया' रिलिज (भिडियो)

अभिनेत्री श्वेता खड्काको ‘काया फिल्मस’ले निर्माण गरेको भिडियो गीत ‘एक तर्फी माया’सार्वजनिक भएको छ । उक्त गीतमा गायिका सारना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको छ । वरिष्ठ हाँस्य सम्राट कलाकार मदनकृष्ण श्रेष्ठले कोरेका शब्दलाई, सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले आफ्नो मिठो आवाजले साथ् दिएकि छिन । ‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड भएका छन् । हरेक व्यक्तिको

पल र साम्राज्ञी रेड वाईनमा एक टिनएज विवाहित जोडी

अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई एउटै चलचित्रमा हेर्ने दर्शकको इच्छा अब पूरा हुँदैछ । उनीहरुले निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको चलचत्र ‘रेड वाइन’ मा एकसाथ काम गर्दैछन् । गएको महिना उनीहरुले यो चलचित्र साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण चलचित्रप्रति धेरैको चासो बढेको छ । पल र साम्राज्ञी एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी छन् । चलचित्रमा

सितारामको 'मनको मैलो'मा रिमा (भिडियो)

राम सापकोटा /काठमाडौं : दुई सय बढी गीतमा स्वर दिईसकेका वरिष्ट गायक तथा गीतकार सिताराम पोख्रेलको नयाँ गीत मनको मैलो मेटिदेउ….. बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशुद्ध पारिवारिक साथै मर्म स्पर्शी कथालाई समेटिएको यो गीतमा नेपाली चलचित्र उध्योगकी चर्चित नायिका रिमा विश्वकर्मा र गायक पोख्रेल लिड भुमिकामा देखिएका छन । आयुसी ढकाल वाल कलाकारको भुमिकामा देखिएको यो गीतमा वेली डान्सर हेमा श्रेष्ठको गज्जवको अभिनय हेर्न सकिन्छ । व्यापार