राजनीति

बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहको आज संसदीय दलको बैठक बस्दैछ । ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल पक्षले शुक्रबार हटाएर पुष्पकमदल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेका थिए । ओलीलाई हटाएको भोलिपल्ट आज (शनिबार) ओली समुहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास (बालुवाटार)मा बस्ने भएको हो । आफ्ना पक्षमा प्रचण्ड-नेपाल पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको

एजपटक जनमत संग्रहमा जानुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका सबै निर्णयहरुको अधिकार जनतालाई दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले देशका अधिकांश समस्याहरुबाट मुक्ति पाउन जनताले एकपटक निर्णयको अधिकार पाउनुपर्ने बताए । विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने, ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ

सरकार र विप्लव नेतृत्व नेकपाविच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द

नेकपा उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन् । घरभित्रै लडेर सामान्य चोट लागेका गौतमलाई शुत्रबार साँझ भैँसेपाटी पुगेर प्रधानमन्त्री अ‍ोलीले भेटेका हुन् । भेटमा ओलीले गौतमको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैंसेपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने । पुष्पकमल

शुक्रबार देशभरबाट विप्लवका कार्यकर्ता रिहा हुदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबार सम्म हिरासतबाट रिहा गर्न सरकारले आग्रह गरेको छ ।  गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सरकार र विप्लब समूहबीच ३ बुदे सहमति भएको

कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जाने: डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन । फरक प्रसंगमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै

दोस्रो चरणको वार्तावाट दुवै पक्ष उत्साहित, महत्वपूर्ण मन्त्रालय दिएर विप्लवलाई सरकारमा ल्याउने तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो ।

सरकार र विप्लव समुहवीच प्रथम चरणको वार्ता सकियो

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच प्रथम चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता सकारात्मक र दिशाउन्मुख रहेको वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रानज भट्टराईले जनाएका छन् । सरकारका तर्फबाट संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई सहभागी थिए । त्यसैगरी, विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए । टोलीले

विप्लव र सरकारबीच आजै वार्ता गर्ने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज बेलुकासम्म वार्ता हुने भएको छ । वार्ताका लागि दुबै पक्षबाट गठन भएको समिति अहिले आन्तरिक तयारीमा जुटेको छ । विप्लव समूहको नेकपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राखेपछि सरकारी वार्ता टोली आन्तरिक छलफलमा जुटेको छ । गृहमन्त्रालय मार्फत प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने तयारीमा सरकार जुटेको छ । यस्तै विप्लव समूहका वार्ता टोली पनि आफ्ना एजेण्डाहरुलाई लिपिवद्ध गर्नमा जुटेको सो

प्रधानमन्त्री ओली विरुद्ध दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने कांग्रेसको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही