समाचार

देशभर ५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइदै

काठमाडौं । आज बृहत खोप अभियान । खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइदैछ । जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा,

सोमबारदेखि मेलम्चीको पानी दुई साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी भोलि (सोमबार) देखि बन्द हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि दुई साताका लागि पानी वितरण बन्द गर्न लागिएको हो । सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । गत मंसिर अन्तिम साता मेलम्चीको

ढाकामोहन बरालको नयाँ पुल र नयाँ वर्ष

नयाँ पुल“बाबा, उताको पुलबाट किन कुनै पनि गाडीहरू नहिँडेर यो साँघुरो पुलबाट मात्रै हिँडेको ?,” छोरोले सोध्यो । “पुलको काम बाँकी छ होला,” मैले अनुमान लगाउँदै छोरालाई जवाफ दिएँ । बसमा सँगै बसेको एकजना भाइले भन्यो, “सुरुबाट नै गुणस्तर र मापदण्ड नपुर्याएको भनी विशेषज्ञले भन्दा भन्दै ठेकेदारको मुढे पेलाइले बनाएको हो ।” “कसरी जबरजस्ती बनाएछ त ?,” मलाई पनि जिज्ञासा लाग्यो । “पुलको काम सक्दा नसक्दै मन्त्री हौँला र बिल

इथियोपियामा हैजाका कारण ९४ जनाको मृत्यु

अदिस अबाबा । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ । युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको प्रकोप सबैभन्दा लामो भएको र सीमापार फैलिने उच्च जोखिम रहेको जनाएको छ । बाढीले पूर्वी अफ्रिकी मुलुकका प्रभावित क्षेत्रमा हैजालगायत स्वास्थ्य जोखिमलाई अझ बढाएको पनि चेतावनी दिइएको छ । प्रभावित क्षेत्रमा करिब ४१ हैजा उपचार केन्द्र र

प्रहरीका २२ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ। पहिलो नम्बरमा गौतम केसी, दोस्रोमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा सिफारिस भएका छन् । धेरै जसो वरियताकै आधारमा बढुवा भएको छ ।

गण्डकीमा मनाङेको ठाउँमा कांग्रेसका जीतप्रकाश मन्त्री बन्ने

पोखरा । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । आलेसहित आज कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जिसीले शपथ लिनेछन् । माओवादीबाट रेशम जुग्जालीले मन्त्रको शपथ लिँदै छन् । मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीको शिर्ष नेतृत्वले नै दबाब दिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने छन् । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको

गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रिपरिषद बिस्तार,मन्त्रीहरुको शपथ दिउँसो ४ बजे

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । उनले शुक्रबार नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट १ र एकीकृत समाजवादीबाट १ जनालाई लिएर ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।  कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो

एमालेको स्थायी कमिटी शनिबार बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिलाई सारिएको हो । आज प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी,

नागरिक उड्डयन प्राधिकरणले  १ सय बढी  कर्मचारी माग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ ।प्राधिकरणमा आर्थिक बर्ष २०७९–८० को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपुर्ति गर्न आवदेन माग गरेको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  । आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।