चन्द्रागिरीमा आन्तरिक पर्यटकको वढ्दै, कम्पनीले २४ गतेबाट आईपीओ खोल्ने
काठमाडौं । काेराेना भाइरसका कारण थलिएका नेपालका पर्यटकीय क्षेत्रहरु विस्तारै चलमल गर्दै छन ।सरकारले पछिल्लो समय लगाएका केही प्रतिबन्धहरु खुला गरे सँगै पर्यटन क्षेत्रमा चहलपहल सुरु हुन थालेको छ।यस्तै राजधानी काठमाडौमा रहेको चर्चित पर्यटकिय नयाँ गन्तव्य चन्द्रागिरीमा रहेको केबलकार पनि विस्तारै चहलपहल बढ्दै छ । धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडोमा केबलकार चढेर उक्लने आन्तरिक पर्यटककाे संख्या बढन थालेको छ ।अघिल्लो साता बाट पर्यटकाे आगमनमा