सशस्त्रमा ६ एसएसपी डिआइजी बढुवामा सिफारिस, पहिलो नम्वरमा गिरी
काठमाण्डौं । सशस्त्र प्रहरी बलका ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेको हो । तिव्र प्रतिस्पर्धा भएको यो बढुवामा कमल गिरीले बाजी मारेका छन् । उनी पहिलो नम्बरमा सिफारिस भएका छन् । एसएसपीमा पहिलो नम्बरमा रहेका अभि खत्री तेस्रो नम्बरमा पुगेका छन् भने विवादास्पद गतिविधिमा संलग्न गणेश ठाडा मगर दोस्रो नम्बरमा परेका छन् । कुल बहादुर नेम्बाङ