राजनीति

विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई समेटेर अमेरिकाले प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो

निर्वाचन कार्यतालिका र आचारसंहिता जारी गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका र आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार सम्भवतः आजै कार्यतालिका सार्वजनिक हुनेछ । निर्वाचन कार्यतालिका र आचारसंहिता जारी हुने वित्तिकै नेकपाको चुनाव चिन्ह ‘सूर्य’ प्राविधिक रुपमा फ्रिज हुनसक्नेछ । नेकपा विभाजन कानूनीरुपमा टुंगिएको छैन । दुबै पक्षले आफ्नै समूह आधकारिक भन्दै राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार जवाफ पठाएपछि आयोगले दुबै पक्ष अलग–अलग दल रहेको मान्न नसकिने स्पष्ट

कांग्रेसले भातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका आफ्ना भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले म्याद सकिएका भातृ संस्थाहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसंघ, तरूण दललगायत कांग्रेसका भातृ संस्थाको समयमै अधिवेशन भएको छैन । यसअघि पनि केन्द्रीय कार्यसमितिले यी भातृ संस्थाका म्याद थप गर्दै आएको थियो। भातृ संस्थाको समय सकिएको मितिले छ महिना म्याद थप

प्रचण्ड-माधव समूहले १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । आज पेरिसडाँडामा नेकपा संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषणा गरिएको कार्यक्रम अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८

नेपालको दोस्रो लामो पुल उदघाटन गर्न दाङ जादै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौं उपत्याका बाहिर जाँदैछन् । प्रधानमन्त्री ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका हुन् । प्रधानमन्त्रीले आज दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्दैछन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । तर, आज प्रधानमन्त्री ओलीले उक्त पुलको उद्घाटन

निर्वाचन आयोगले नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’ प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो

रुसी विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन दर्जनौँ पक्राउ

मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ । गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।

योजना अधिकृतलाई वडा अध्यक्षले हातपात गरेपछि प्युठान नगरपालिकाका कर्मचारी आन्दोलित

प्युठान । स्वर्गद्वारी नगरपालिका प्यूठानका प्रशासन तथा योजना अधिकृतलाई वडा अध्यक्षले हाेटलमा लिएर कुटपिट तथा हातपात प्रयास गरेपछि उक्त नगरपालिका अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन । बिहिवार कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नगरपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएका छन । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठानका वडा अध्यक्ष टेक बहादुर भट्टराई र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ बस्ने गणेशमान कालाथोकीले नगर कार्यपालिकामा कार्यरत प्रशासन तथा

गृहमन्त्रालयले थाल्यो निर्वाचन तयारीका लागि चारै वटा सुरक्षा निकायका प्रतिनिधिसंग छलफल

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेकैबेला गृहमन्त्रालयले निर्वाचन तयारीका लागि छलफल थालेको छ ।   निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र बनाइरहँदा गृहको सचिवस्तरीय बैठक बसेर चारै वटा सुरक्षा निकायका प्रतिनिधि रहनेगरी निर्वाचन समिति गठन गरिसकेको छ ।   समितिको बैठकपछि सेना सहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारैवटा सुरक्षा निकाय पनि सक्रिय बनेका छन् । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र

जनताको घरदैलोमा गुणस्तरयुक्त खाध्य समाग्री पुर्याउन राज्यमन्त्री विकको निर्देशन

काठमाडौं ।   उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय अनुगमन गरेको छ ।   व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ । त्यसक्रममा राज्यमन्त्री विकले समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले