नयाँ जहाज खरिदमा करोडौं घोटाला
काठमाडौं । राजनीतिक दलका नेता र बिचौलिया दलालहरूलाई लोकतन्त्र फापे पनि नेपाल वायु सेवा निगमलाई भने लोकतन्त्र फाप्न सकेको छैन । निगमले नयां जहाज खरिद गर्दा करोडौ घोटाला हुने तथ्य फेला परेको छ । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्दा करोडौँ रुपैयाँको चलखेल भएको प्रमाण पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेला पारेपछि अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले सजायस्वरुप बर्खास्त गरेको थियो । तर,