भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि…
काठमाडौँ। स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा एक महिला व्यस्त सडकमा आफ्नो कारबाट खसेकी छिन्। बेलायतको व्यस्त सडकमा आफ्नो कारको झ्यालबाट निक्लेर स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा महिला सडकमा खसेकी त्यहाँको प्रहरीले जनाएको छ। लन्डनको दक्षिण मोटरवेमा उक्त महिला सडकमा खसेकी सर्रे प्रहरीले जनाएको छ। सामाजिक संजाल ट्वीटर मार्फत सर्रे प्रहरीले उक्त घटनाको जानकारी दिएको हो। प्रहरीले महिलाको नाम भने गोप्य राखेको छ। प्रहरीले ट्वीटरमा लेखेको छ, ’ भाग्यवस ति महिलालाई केहि भएन