‘घरज्वाइँ’को छायाङ्कनका लागी दयाहाङ र मिरुना तकसेरामा
रुकुमकोट: चलचित्र ‘घरज्वाइँ’को छायाङ्कन रुकुम पूर्वको पर्यटकिय गाऊ तकसेरामा भैरहेको छ । शनिबारबाट रुकुम पूर्वको भूमे गाउँपालिका स्थित लुकुमबाट छायांकनको सुरुवात गरिएको चलचित्र ‘घरज्वाइँ’ को अधिकांश छायांकन रुकुमपुर्वका बिभिन्न ठाउँमा गरिने भएको छ । छांयाकनको क्रममा पुगेको चलचित्रको टिमलाई गाउँपालिकाले स्थानीय परम्परा अनुसार स्वागत गरेको थियो । एक महिनाको सुटिङ निर्माण तालिका बनाएर सुटिङ सुरु गरिएको चलचित्रलाई तकसेराका अनिल बुढाले निर्देशन गरेका छन । जीएम मुभी प्रोडक्सनको व्यानरमा निर्माण भइरहेको चलचित्रमा